• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
 
  • नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धमा वुद्धभद्रले इतिहास निर्माण गरेको नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले बताउनु भएको छ
  •  2009-06-09
  • भोलिदेखि सुरु हुने दक्षिण एसियाली राष्ट्रहरुको औद्योगिक तथा व्यापारिक मेलामा भाग लिनका लागि नेपाली प्रतिनिधिमण्डल आज बिहान चीन आइपुगेको छ
  •  2009-06-08
  • नेपाल टेलिकमका 12 जना इन्जिनियरहरुले चीनमा प्राविधिक तालिम लिएर स्वदेश फर्किएका छन्
  •  2009-06-05
  • अन्य देशका पर्यटकको तुलनामा नेपाल घुम्ने चिनियाँ पर्यटकहरुको संख्या बढिरहेको छ
  •  2009-06-04
  • नेपालमा चिनियाँ लगानी बढेर झण्डै एक अरब रुपैयाँ पुगेको छ
  •  2009-06-03
  • चिनियाँ सहयोगबाट निर्मित नेपालको निजामति अस्पतालको औपचारिक रुपमा उद्घाटन भएको छ
  •  2009-06-02
  • नेपालको काठमाडौँमा चिनियाँ लगानीमा खुलेको निजी अस्पतालले सेवा प्रदान गर्न सुरु गरको छ
  •  2009-06-01
  • चीनको सुन्दर सहर खुन्मिङ्गमा आयोजना हुने दक्षिण एसियाली राष्ट्रहरुको औद्योगिक तथा व्यापारिक मेलामा नेपालले पनि भाग लिने भएको छ।
  •  2009-05-29
  • चीन र नेपाल मैत्री सम्बन्धमा काम गरिरहेको नेपालको एक संस्था चीन अध्ययन केन्द्रले नेपालको वैदेशिक सम्बन्धमा जर्नल प्रकाशन सुरु गरेको छ।
  •  2009-05-28
  • चिनियाँ प्रधानमन्त्री वानच्यापाओले नेपालका नवनिवार्चित प्रधानमन्त्री माधव नेपाललाई शुभकामना तथा बधाइ दिनु भएको छ।
  •  2009-05-27
  • चिनियाँ सहयोगमा काठमाडौँको कीर्तिपुरमा निर्माणधिन आयुर्वद अनुसन्धान केन्द्रले पूर्धाधार तयार गरेको छ।
  •  2009-05-26
  • नेपाल र चीनबीचमा युवा आदानप्रदान गर्नका लागि कार्यक्रम बनाउने तयारी भइरहेको छ।
  •  2009-05-25
  • चीनसँगको सम्बन्धलाई विगतको तुलनामा नजिक बनाइएको नेपालका प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डले बताउनु भएको छ
  •  2009-05-14
  • नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्ग र नेकपा एमालेका अध्यक्षा झलनाथखनालबीच छलफल भएको छनेपाल कम्युनिष्ट पार्टी एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी भइरहेका बेलायस पार्टीका अध्यक्षा झलनाथ खनाल र नेपालका लागि चनियाँ राजदूत छ्वु कोहोङ्गबीचछलफल भएको छ ।
  •  2009-05-13
  • सातौँ पेइचि अन्तर्राष्ट्रिय मुद्रण प्रविधि प्रदर्शनीमा पहिलोपटक नेपालले भाग लिने भएको छ भोलि मे 12 तारिखदेखि चीनको राजधानी पेइचिङ्ग सुरु हुने मुद्रण सम्बन्धी प्राविधिक प्रदर्शनीमा नेपालले पनि भाग लिने भएको छ ।
  •  2009-05-12
  • नेपाल टेलिकमका इन्जिनियरहरुले चीनमा आएर विशेष प्राविधिक तालिम लिने भएका छन्।
  •  2009-05-07
  • ग्वाङचाउ काठमाडौँ नियमित उडान गर्दै आएको चाइना साउथन एयरलाइन्सले उत्साहजनक व्यवसाय गरेको छ।
  •  2009-05-06
  • कन्फ्‍युसियस इन्स्टिच्युटसँगको सहकार्यमा नेपालको पूर्वी क्षेत्रमा चिनियाँ भाषातथा संस्कृति प्रशिक्षण हुने भएको छ
  •  2009-05-05
  • नेपालका स्वास्थ्य मन्त्री गिरिराजमणि पोख्रेल चीनको भ्रमण सिध्याएर आज नेपाल फर्कदै हुनुहुन्छ
  •  2009-05-04
  • चिनियाँ सहयोगबाट काठमाडौँमा निर्मित निजामति सेवा अस्पतालले एक महिनाकै अवधिमा बिरामीलाई उत्साहप्रद सेवा प्रदान गरेको छ
  •  2009-05-01
  • नेपालमा चिनियाँ स्वयंसेवकहरुद्वारा गरिने भाषा तथा संस्कृति प्रशिक्षण कार्य पाँचौ वर्षमा प्रवेश गरेको छ
  •  2009-04-29
  • नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमण स्थगन भएको छ
  •  2009-04-28
  • नेपालको सत्तासाझेदार एक प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष झलनाथ खनालले भोलिदेखि चीनको भ्रमण गर्नुहुने भएको छ
  •  2009-04-20
  • चीन सरकारले नेपाललाई दिने वार्षिक सहयोग 19 करोड युआनबाट 15 करोड युआनबनाएको छ
  •  2009-04-09
  • चीनसँगको व्यापारलाई प्रोत्साहन गर्ने नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेबताउनु भएको छ
  •  2009-04-02
  • चिनियाँ सहयोगबाट काठमाडौँमा निर्मित निजामति सेवा अस्पतालले कार्य प्रारम्भगरेको छ
  •  2009-04-01
  • नेपालका परराष्ट्रमन्त्री उपेन्द्र यादवले आगामी अपि्रलको पहिलो साता चीनको भ्रमण गर्नुहुने भएको छ
  •  2009-03-31
  • नेपालको काठमाडौँमा तिब्बतमा प्रजातान्त्रिक सुधार भएको 50औं वाषिकोत्सवका अवसरमा एक कार्यक्रमको आयोजना भएको छ
  •  2009-03-30
  • चीनको तिब्बतमा भएको विकासले नेपालमा पनि सकारात्मक असर पर्ने नेपालका सूचनातथा सञ्चार मन्त्रीले बताउनु भएको छ
  •  2009-03-27
  • आर्थिक मन्दीमा पनि चीनले नेपाललाई दिँदै आएको सहयोगमा उल्लेख्य वृद्धि गर्नेभएको छ
  •  2009-03-26
    1 2 3 4 5 6 7 8 9 10 11