• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
 
  • नेपाल र चीनबीचको सम्बन्धमा मैत्री संस्थाहरुको प्रभावकारी भूमिका रहेको नेपालका लागि चिनियाँ राजदूतले बताउनु भएको छ
  •  2008-12-30
  • नेपालको सिन्धुपाल्चोकमा पर्ने बार्हबीसेमा स्थापित नेपाल चीन समाजको भोलि उद्घाटन हुने भएको छ
  •  2008-12-29
  • नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले नेपालका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नु भएको छ
  •  2008-12-26
  • नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनले नेपाल चीन सम्बन्धमा युवाहरुको भूमिका शीर्षकमा अन्तक्रिया गर्ने भएको छ
  •  2008-12-25
  • नेपाल चीन कार्यकारी परिषदले आफ्नो पाँचौँ वाषिकोत्सवसँगै विविध कार्यत्रmमका आयोजना गर्ने भएको छ
  •  2008-12-24
  • शान्ति तथा निशस्त्रीकरणका लागि चिनियाँ जनसंघका उपाध्यक्ष ह चेनले नेपालका संविधानसभा अध्यक्षसँग भेट गर्नु भएको छ
  •  2008-12-23
  • समयको गतिसँगसँगै नेपाल र चीनबीचको मैत्री सम्बन्ध नयाँ युगमा प्रवेश गरेको नेपालका लागि चिनियाँ राजदूतले बताउनु भएको छ
  •  2008-12-22
  • गत नोभेम्बर महिनामा पनि नेपाल घुम्ने चिनियाँ पर्यटकको संख्या विगतको तुलनामा बढेको छ।
  •  2008-12-19
  • चीन अध्ययन केन्द्रले नेपालका लागि चिनियाँ राजदूत छ्‍वु कोहोङ्गको सम्मानमा रात्रिभोजनको आयोजना गर्ने भएको छ।
  •  2008-12-18
  • नेपाल चीन जनमैत्री परिषदका अध्यक्ष लोकेन्द्र काफ्‍ले कन्फ्‍युसियस्‍ इन्स्टिच्युट को तेस्रो सम्मेलनमा भाग लिएर नेपाल फर्किनु भएको छ।
  •  2008-12-17
  • नेपाल चीन मैत्री सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउनमा सि.आर.आई. नेपाली सेवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपालका सूचना तथा सञ्चार सचिवले बताउनुभएको छ।
  •  2008-12-15
  • सि आर आई श्रोता क्लबको राष्ट्रिय परिषद नेपालका सदस्य मान बहादूर खत्री विषेश पुरस्कार लिनका लागि चीन आउने क्रममा आज काठमाडौंबाट प्रस्थान गर्नुभएको छ।
  •  2008-11-28
  • आगामी वर्षको अप्रिलमा काठमाण्डौंमा छैठौं नेपाल-चीन शिक्षासम्बन्धी प्रदर्शनीको आयोजना हुने
  •  2008-11-27
  • चिनियाँ जन मुक्ति सेनाको प्रतिनिधि मण्डलद्वारा नेपालका राष्ट्रपति डा. राम बरण यादबसँग भेट घाट
  •  2008-11-24
  • आगामी वर्षको अप्रिलमा चौथो नेपाल चीन व्यापार मेलाको आयोजना हुने भएको छ
  •  2008-11-18
  • तातो पानी खासा नाकामा व्यापारलाई व्यवस्थित गर्नका लागि नेपाली पक्ष र चिनियाँ पक्ष बीचमा सहमति भएको छ
  •  2008-11-14
  • चीनको शाङहाइमा हुने चौथौं औद्योगिक यन्त्रिक मेलामा तीन सदस्य नेपाली प्रतिनिधि-मण्डलले भाग लिने भएको छ
  •  2008-11-13
  • काठमाडौँमा स्थापना हुने आयुर्वेद अनुसन्धान केन्द्रको परियोजना डिजाइनका लागि आज नेपाल र चीनबीचमा हस्ताक्षर भएको छ
  •  2008-11-12
  • नेपालमा सञ्चालित चौधौँ एसियाली माउन्टेन बाइक एलिट पुरुष तथा महिला प्रयोगिता चिनियाँ खेलाडीहरुले जितेका छन
  •  2008-11-11
  • नेपाल चीन सीमा नक्सा अत्याधुनिक डिजिटल प्रविधिबाट बनाइने भएको छ।
  •  2008-11-04
  • नेपालको पोखरा सहर र चीनको स्वायत्त प्रदेश तिब्बतको लिन्ची सहरबीचमा भगिनी सम्बन्ध स्थापना भएको छ
  •  2008-10-25
  • नेपालका लागि चिनियाँ राजदुत नेपालका उच्च पदस्थ व्यक्तिहरुसँगको विदाइ भेटमा व्यस्त रहनु भएको छ
  •  2008-10-24
  • नेपालका लागि चिनियाँ राजदुत चं स्याङ्ग लिनले नेपालका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको छ
  •  2008-10-23
  • नेपाल र चीनबीचको व्यापारलाई व्यवस्थित गर्नका लागि नेपाल हिमालय सिमापार वाणिज्य संघ सक्रिय रहेको छ
  •  2008-10-22
  • चिनियाँ सञ्चार माध्यमहरुले नेपालको बारेमा सकारात्मक सुचना सम्प्रेषण गरिरहेको नेपालका सुचना तथा सञ्चारमन्त्रीले बताउनुभयो
  •  2008-10-21
  • सि.आर.आइ नेपाली सेवाको प्रसारणलाई नेपालका विभिन्न श्रोता क्लबका पदाधिकारीहरुद्वारा हार्दिक स्वागत
  •  2008-10-16
  • नेपालका युवाहरुले चिनियाँ युवाबाट धेरै कुरा सिक्नसक्ने नेकपा माओवादीको एक युवा नेताले बताउनु भएको छ।
  •  2008-09-26
  • नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले नेपालका जलस्रोत मन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गर्नु भएको छ
  •  2008-09-25
  • नेपाल भारतबीचको खुला सिमाना नै चीनबिरोधी गतिविधिको कारक तत्व भएको कुरा चीन अध्ययन केन्द्रका अध्यक्षले बताउनु भएको छ।
  •  2008-09-24
  • नेपालका रक्षामन्त्री रामबहादुर थापा वादल चीन भ्रमणका लागि आज काठमाडौँबाट चीन प्रस्थान गर्दैहुनुहुन्छ
  •  2008-09-23
    1 2 3 4 5 6 7 8 9 10 11