• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
 
  • आगामी जुलाई 11 तारिखदेखि एकसाताका लागि नेपाली युवाहरुको एक प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्ने भएको छ
  •  2008-07-01
  • नेपालमा दैनिकजसो चीन बिरोधी गतिविधि भएकोमा आफ्नो व्यवसायमा समेत नराम्रो असर परेको चाइना साउथन एयरलाइन्सले बताएको छ
  •  2008-06-30
  • नेपाल चीन मैत्री सम्बन्धमा कार्यरत नेपालका विभिन्न संघसंस्थाहरुले सि.आर.आई. नेपाली विभागलाई बधाई तथा शुभकामना दिएका छन्
  •  2008-06-27
  • सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालले एक कार्यक्रम आयोजना गरी आज सि.आर.आई. नेपाली सेवाको तेत्तीसौँ वाषिकोत्सव मनायो
  •  2008-06-26
  • सि.आर.आई. नेपाली सेवाको तैंतीसौं वाषिकोत्सवका अवसरमा भोलि काठमाडौँमा सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालले विशेष कार्यक्रममा आयोजना गर्ने भएको छ
  •  2008-06-25
  • चिनियाँ सहयोगमा नेपालको रसुवा स्याप्रुवेसी सडक निर्माण सुरु भएको छ
  •  2008-06-23
  • नेपाल टेलिकमले पैतीस लाख नयाँ सदस्यहरुमा चिनियाँ प्रविधिको दुरसञ्चार सेवा पुर्‍याउने भएको छ।   
  •  2008-06-20
  • काठमाडौँको ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउन चिनियाँ सरकारसँग नेपालको सडक विभागले अनुरोध गरेको छ।   
  •  2008-06-19
  • नेपाल पर्यटन बोर्डले चिनियाँ भाषामा वेभसाइट सञ्चालन गर्ने भएको छ।
  •  2008-06-18
  • बेइजिङ्ग ओलम्पिकलाई बदनाम गराउन तिब्बती शरणार्थीहरु नेपालमा क्रियाशील भएको नेपालका लागि चिनियाँ राजदुतले बताउनुभएको छ।   
  •  2008-06-17
  • नेपालका लागि चिनियाँ राजदुत च सियाङ्ग लिनले नेपालका युवा नेताहरुसँग छलफल गर्नु हुने कार्यक्रम रहेको छ।
  •  2008-06-16
  • चिनियाँ कम्युनिष्ट पार्टी तथा चिनियाँ जनता सधैँ नेपाल र नेपालीको हितमा रहेको नेपालका सुचना तथा सञ्चार मन्त्रीले बताउनुभएको छ
  •  2008-06-06
  • नेपाली जनताले रोजेको सामाजिक व्यवस्था र विकास मार्गलाई चीनले सम्मान गर्ने चिनियाँ कम्युनिष्ट पार्टी वैदेशिक विभागले जनाएको छ
  •  2008-06-05
  • गत मे महिनामा नेपाल घुम्न जाने चिनियाँ पर्यटकको संख्या घटे पनि गतवर्षको तुलनामा वृद्धिदर कायम रहेको छ
  •  2008-06-04
  • नेपालका सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महरा चीन भ्रमणका क्रममा नेपालबाट चीन आउनु भएको छ
  •  2008-06-03
  • चीन नेपाल तेस्रो संयुक्त सीमा निरीक्षण समितिको छैँटौँ बैठक सम्पन्न भएको छ
  •  2008-06-02
  • नेपालको भूमिबाट चीन बिरोधी गतिविधि गर्ने कार्यलाई प्रतिबन्ध लगाउन नेपाल चीन मैत्री समाजले माग गरेको छ
  •  2008-05-23
  • नेपालको अन्तरिम व्यवस्थापिका संसदका सभामुख सुवास नेम्बाङले चीनमा भूकम्पबाट भएको व्यापक जनधनको क्षतिप्रति दु:ख प्रकट गर्नुभएको छ
  •  2008-05-22
  • नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक साता अगाडि चीनमा गएको भूकम्पबाट मर्नेहरुका लागि श्रद्धान्जली व्यक्त गर्नुभएको छ
  •  2008-05-21
  • नेपालस्थित चिनियाँ दूताबासमाफत चीन अध्ययन केन्द्रले भूकम्प पीडितहरुलाई राहत सहयोग उपलब्ध गराएको छ
  •  2008-05-20
  • पालमा चीनको तिब्बतबारे गलत सूचनाहरु प्रवाह गर्ने गरिएको नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले बताउनुभएको छ
  •  2008-05-19
  • नेपालस्थित चिनियाँ दूताबासले भूकम्पबाट चीनमा भएको क्षतिप्रति नेपाल सरकार र नेपालीले देखाएको समवेदना तथा सद्भावप्रति आभार व्यक्त गरेको छ
  •  2008-05-16
  • भूकम्पबाट चीनमा भएको धनजनको क्षतिप्रति दु:ख प्रकट गर्दै नेपालका प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई समवेदना सन्देश पठाउनुभएको छ
  •  2008-05-15
  • नेपालमा संविधानसभाको निर्वाचनपछि जुनसुकै पार्टीले सरकार गठन गरे पनि चिनियाँ सहयोगलाई निरन्तरता दिइने नेपालका लागि चिनियाँ राजदूतले बताउनुभएको छ
  •  2008-05-14
  • बेइजि ओलम्पिक 2008 को ज्योति विश्वको सर्वोच्च शिखर सगरमाथामा सफलतापूर्वक पुर्‍याइएकोमा नेपालमा कार्यरत नेपाली चीन मैत्री संघहरुले खुशी प्रकट गरेका छन्
  •  2008-05-13
  • सगरमाथाको चुचुरोमा ओलम्पिक ज्योति सफलतापूर्वक पुर्‍याइएकोमा नेपालका प्रधानमन्त्रीले चीनका राष्ट्रपतिलाई बधाई दिनु भएको छ
  •  2008-05-12
  • नेपालमा निर्माणाधीन मेलन्ची खानेपानी आयोजनाको सुरु निर्माण गर्ने काममा चिनियाँ कम्पनीहरुले बोलपत्र पेश गरेका छन्।
  •  2008-05-09
  • काठमाडौँदेखि चीनको सीमा तातोपानीसम्म अप्टिकल फाइबर परियोजनामा तार बिछ्‍याउने काम सुरु भएको छ।
  •  2008-05-08
  • काठमाडौँमा चिनियाँ शिक्षकशिक्षिकाहरुद्बारा भाषा प्रशिक्षण गर्ने काम चौथो वर्षमा प्रवेश गरेको छ।  
  •  2008-05-07
  • नेपालको सञ्चार मन्त्रालयद्बारा प्रकाशित क्यालेण्डरमा चिनियाँ राजदूतको फोटो प्रकाशन गरी दुई देशबीचको सम्बन्धलाई महत्व दिइएको छ।
  •  2008-05-06
    1 2 3 4 5 6 7 8 9 10 11