नेपाल लक्षित चिनियाँ कार्गो रेल-०३
2022-09-11 15:44:28CRI
Share with:

बीआरआई मार्फत् संसारभरि यातायात संजालले जोडिनका लागि चीनले मुख्यतः रेलमार्गलाई जोड दिइरहेको छ। परम्परागत समुद्री मार्गको ढुवानी प्रचलनभन्दा कार्गो रेलतर्फ चीनको जोड किन हो? सस्तो, भरपर्दो र छिटो। लक्ष्मी लम्सालको रिपोर्टको अन्तिम भाग यसपटक प्रस्तुत गरिएको छ।