मेदोङ जिल्ला चीनको तिब्बत स्वायत्त प्रदेशको लिन्ची सहरमा पर्दछ। यो जिल्ला पूर्वी दक्षिण तिब्बतमा पर्नुका साथै हिमालय पर्वतको पूर्वीतिर रहेको छ।