सन् 2013 को अक्टोबरको अन्तदेखि मेदोङ राजमार्ग संचालनमा आएको छ। त्यसभन्दा अगाडि मेदोङ जिल्ला नै नै राजमार्ग नपुगेको चीनको एकमात्र जिल्ला थियो।