फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुकका विशेषज्ञ र मिडियाद्बारा चीनको आर्थिक विकासको मूल्याङ्कन

(GMT+08:00) 2020-10-20 16:33:50

भारतीय ग्लोबल थिङ्कट्याङ्क अर्थात् चिनियाँ अनुसन्धान केन्द्रका प्रमुख प्रसुन शर्माले चीनको कुल राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्रा बृद्धि भएकाले प्रेरणात्मक कुरा रहेको बताउनुभयो। उहाँका अनुसार, हाल पूरै विश्व अर्थतन्त्रका लागि सकारात्मक कारकतत्वको आवश्यक हुनेछ। यस्तो अवस्थामा चीनको अर्थतन्त्रले विश्वसामु निकै सकारात्मक प्रवृत्ति देखाएको छ।

अमेरिकी न्युयोर्क टाइम्सले जनाए अनुसार, विश्वका धेरैजसो स्थानले जोडतोडसँग नयाँ कोरोना महामारीको प्रतिरोध गरिरहेको अवधिमा चीनले विश्वसमक्ष पुन:एक पल्ट के प्रमाणित गरेको छ भने महामारीको नियन्त्रण पछि तुरन्तै आर्थिक पुनरुत्थान हुनसक्नेछ।


1  2  
जानकारी तथा लेखहरु