फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छोङ याङ पर्वको उपलक्ष्यमा विभिन्न स्थानमा वृद्धका लागि रङ्गीचङ्गी गतिबिधिको आयोजना

(GMT+08:00) 2020-10-25 17:07:16

चिनियाँ परम्परागत पात्रोअनुसार नवौँ महिनाको नवौँ दिन चीनको परम्परागत चाड छोङ याङ पर्व अर्थात् दोब्बर नौ पर्व हो। यो दिन चीनमा वृद्धदिवस पनि मनाइन्छ। प्राचीनकालदेखि छोङ याङ पर्वको दिन पहाड चढेर पूजा गर्ने, घुम्ने जाने, सुन्दर फूलहरूको अवलोकन गर्ने, पुर्खाको पूजा गर्ने र देवतासमक्ष प्रार्थना गर्ने रीतिरिवाज प्रचलित हुँदै आएको देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु