|
|
|
|||||||||
|
||

केही वर्षयता त्यस पर्वलाई मनाउने क्रममा वृद्धवृद्धाको सम्मान र माया गर्ने विषय पनि समेटिएको छ। त्यसैगरी पहाड चढेर शरद् ऋतुको रमणीय दृश्यको अवलोकन गर्नु र वृद्ध वृद्धाको सम्मान र माया गर्नु नै छोङ याङ पर्वका दुईवटा मुख्य विषय रहेका छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||