फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको छाङ तुको ता रो गाउँका वासिन्दाहरू धनी बन्ने बाटोमा

(GMT+08:00) 2019-03-21 10:57:36

सन् २००६ यता ता रो गाउँले २५ परिवारको आबासको निर्माण परियोजना पूरा गरेको थियो। सन् २०१३ को अन्त्यसम्म ८४ वटा परिवारलाई पहिलाको असुविधाजनक घरबाट ता रो गाउँमा सारिएको थियो। हाल ता रो गाउँमा १०५ वटा परिवारका ४३६ जना वासिन्दा छन्। सरकारले ता रो गाउँको सडक, बिजुली, खानेपानी, वातावरणीय हरियालीआदि आधारभूत पूर्वाधारको निर्माण गर्न लगानी लगाएको थियो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु