फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको छाङ तुको ता रो गाउँका वासिन्दाहरू धनी बन्ने बाटोमा

(GMT+08:00) 2019-03-21 10:57:36

चिनियाँ कम्युनिष्ट पार्टी ता रो गाउँ समितिका सचिव लोबुछिरनले वासिन्दालाई धनी बनाउने माध्यमलाई विस्तार गर्न नेतृत्व गर्नुभएको छ। सन् २०१८ मा ता रो गाउँको आर्थिक कुल आम्दानी ५३ लाख २३ हजार ८ सय चिनियाँ युआन पुगेको थियो भने प्रति व्यक्तिको चोखो आम्दानी १२ हजार ७ सय २५ चिनियाँ युआन पुगेको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु