फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोमबाट चिनियाँ राष्ट्राध्यक्षको युरोपेली कुटनीति सुरु

(GMT+08:00) 2019-03-22 09:06:00

विमानस्थलमा भाषण गर्दै राष्ट्राध्यक्ष सीले चीन र इटालीबीचको आदानप्रदानको इतिहास र आपसी दौत्य सम्बन्ध स्थापना भएयता पाइएको विकास उपलब्धि र प्रभावकारी सहयोग उपलब्धिलाई बढाउन जोड दिनुभएको छ। उहाँले इटालीका नेताहरुसँग भेटवार्ता गर्दै चीन र इटालीबीचको भावी सम्बन्धको विकासका लागि योजना बनाउने अपेक्षा गरेको व्यक्त गर्नुभएको छ। उहाँको विश्वास छ:यी दुबै पक्षको संयुक्त प्रयासमा चीन र इटालीबीचको चौतर्फि रणनीतिक साझेदारी सम्बन्धले अझ राम्रो भविष्यको स्वागत गर्ने छ।

1  2  3  
जानकारी तथा लेखहरु