फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोमबाट चिनियाँ राष्ट्राध्यक्षको युरोपेली कुटनीति सुरु

(GMT+08:00) 2019-03-22 09:06:00

यस वर्ष चीन र इटालीबीचको चौतर्फि रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको १५ औं वार्षिकोत्सव हो। इटाली सन् २०१९ मा राष्ट्राध्यक्ष सीको पहिलो विदेशी भ्रमणको पहिलो गन्तव्य हो। जसबाट चीनले युरोपसँगको सम्बन्धलाई निकै जोड दिएको अभिव्यक्त भएको जनमत रहेको छ। इटालीका प्रधानमन्त्री ग्यूसेप कोन्टेले हालै सञ्चार माध्यमसँग कुराकानी गर्दै राष्ट्राध्यक्ष सीसँग चीन र इटालीद्वारा "एक पेटी एक मार्ग" सहयोगात्मक प्रस्ताव सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर गरिने अपेक्षा गर्नुभएको छ।


1  2  3  
जानकारी तथा लेखहरु