फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# डाउन ज्याकेट परम्परागत ट्रेड मार्काद्वारा चीनको पोशाक व्यवसायमा नयाँ दिशा

(GMT+08:00) 2019-04-26 10:38:00

पो स तङको ट्रेड मार्का बदल्ने रणनैतिक सल्लाहकारको हैसियतमा च्युन च परामर्श कम्पनीका महाप्रबन्धक स्य वै शानले हाल सन् 2019 चीनको पोशाक मञ्चमा परम्परागत ट्रेड मार्काको नवीकरणको आधार प्रतिस्पर्धा रणनीतिको स्थापना गर्नु भएको बताउनुभयो। उहाँले भन्नुभयो "पो स तङको नवीकरणबाट प्राप्त भएको सफलता सबै उद्योग-व्यवसायद्वारा सिक्नसकिने छ। उपभोक्ताको मनमा पो स तङ विश्वमा लोकप्रिय डाउन ज्याकेट हो भन्ने कसरी जानकारी लिने छ त? उद्योग-व्यवसाय संचालन हुने सबै रणनीतिमा परिवर्तन हुनुपर्छ।"

पो स तङले नयाँ रणनीतिको स्थापना गरेको छ। पो स तङ मूल्य घटाउने संकर्षमा संलग्न नभएको, तर डिजाइन, बिक्री बाटो, उत्पादित-वस्तु, , प्रचार-प्रसारआदि क्षेत्रहरूमा बदलिएको छ। गत वर्षको अक्टोबर महिना पो स तङले अमेरिका, फ्रान्स, इटालीका अन्तर्राष्ट्रिय डिजाइनरसँग सहयोग गरी नयाँ डिजाइनको डाउन ज्याकेट प्रस्तुत गरेको थियो। साथै पो स तङले परम्परागत कला र आधुनिक प्रविधि मिलाएर डाउन ज्याकेटको वैज्ञानिक स्तरलाई माथि उकासेको छ।

1  2  3  
जानकारी तथा लेखहरु