फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको नागरिक उड्ययन सेवा मन पराउने आन्ह्वी प्रान्तका युवा

(GMT+08:00) 2019-05-14 14:09:06

 आन्ह्वी प्रान्तका २६ वर्षीय युवा चाङ खाईले तिब्बतको ल्हासामा रहेको कुङ गा अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच वर्षसम्म काम गरिसकेका छन्। आफ्नो जीवनप्रति खुशी चाङले बास्केटबल खेल्न धेरै मन पराउँछन्। फुर्सदमा उनी युवा-युवतीहरुका लागि विभिन्न किसिमको सांस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना गर्छन्। सन् २०१७ मा चाङ खाईलाई "राष्ट्रिय नागरिक उड्ययन सेवाको उत्कृष्ट सदस्य"छानिएको थियो।
1  2  
जानकारी तथा लेखहरु