फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको नागरिक उड्ययन सेवा मन पराउने आन्ह्वी प्रान्तका युवा

(GMT+08:00) 2019-05-14 14:09:06

सन् २०१४मा विश्व विद्यालयबाट स्नातक भएपछि चाङ खाईले स्वत:स्फूर्त रूपमा तिब्बतमा रोजगारीको छनोट गरेका थिए। यो निर्णयबारे चर्चा गर्दै अहिले उनलाई कुनै पछुतो लागेको छैन।

चालू वर्षको प्रारम्भमा चाङ खाईले उनकी सहकर्मी,स छ्वान प्रान्तकी एक जना युवतीसँग विवाह गरे। उनीहरुले जीवनभरी तिब्बतको उड्ययन सेवाका लागि योगदान पुर्‍याउने निर्णय गरेका छन्।


1  2  
जानकारी तथा लेखहरु