फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङ्त्से नदी आर्थिक बेल्टद्वारा हु नान प्रान्तलाई "स्मार्ट विनिर्माण शहर"को रुपमा सिर्जना

(GMT+08:00) 2020-01-16 10:21:47

याङ्त्से नदीको दक्षिणी किनार क्षेत्रमा पर्ने हु नान प्रान्त याङ्त्से नदीको मध्य भागमा पर्ने शहरी समूहमध्ये एक केन्द्रीय शक्ति हो। सन्२०१९मा छाङ शाको हाइ-टेक औद्योगिक विकास क्षेत्रमा ७७ औद्योगिक परियोजनाका लागि दुई खर्ब चिनियाँ युआनको कूल लगानी लगाइएको छ। तापनि केही वर्षअघि यहाँका सामु औद्योगिक जोडिएको मान र वैज्ञानिक नवीनता स्तर कम हुनुको कठिनाइ देखापरेको थियो। यी कठिनाइलाई कसरी पार लगाएको भन्नेबारे छाङ शा शहरको योजना रुपरेखा भनेको राष्ट्रको याङ्त्से नदी आर्थिक बेल्ट विकास रणनीति बमोजिम लगातार औद्योगिक उद्यमको रूपान्तरण र स्तरोन्नतिलाई प्रवर्द्धन गर्नु हो।

1  2  3  
जानकारी तथा लेखहरु