फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङ्त्से नदी आर्थिक बेल्टद्वारा हु नान प्रान्तलाई "स्मार्ट विनिर्माण शहर"को रुपमा सिर्जना

(GMT+08:00) 2020-01-16 10:21:47

हाल केही वर्षयता उद्योगको बौद्धिकीकरणलाई निर्देशन गर्नका लागि छाङ शा शहरले नीति समर्थन, आर्थिक सहायता लगायत श्रृंखलावद्ध नीतिले उद्योग नवीनताका लागि प्रत्याभूति प्रदान गर्दछ। ठूलो शक्तिले परम्परागत उद्योगको बौद्धिकीकरणलाई प्रवर्द्धन गरेको साथमा छाङ्शा शहरले स्मार्ट विनिर्माण सम्बन्धी नयाँ विकास क्षेत्रलाई जोड दिँदै स्मार्ट जडित कार, स्मार्ट उपकरण, स्मार्ट टर्मिनल, सूचना सुरक्षा आदि उद्योग हुर्काएको छ।

सन्२०१९को अन्तसम्म छाङ शा शहरका ६६८ व्यवसायले बौद्धिकीकरण सुधार गरेका छन् भने जसले सम्पूर्ण दक्षता ३० प्रतिशतले बढेको छ। साथै यस शहरसँग २७ राष्ट्रिय स्तरका स्मार्ट विनिर्माण परिक्षण प्रदर्शन व्यवसाय र अनुप्रयोग विशेष परियोजना रहेका छन् भने सारा प्रान्तमा पहिलो स्थान लिएको छ।


1  2  3  
जानकारी तथा लेखहरु