चीनले उत्तर कोरियालाई ऊर्जा सहयोग प्रदान गर्ने सम्बन्धमा चीनको परराष्ट्र मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा कोरियाली प्रायद्बीपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्ताको अध्यक्ष-मुलुक चीनले "सेप्टेम्बर उन्नाइस"को संयुक्त वकतव्य र "फेब्रुअरी तेह्र"को संयुक्त दस्तावेजमा उल्लेखित दायित्वको अनिवार्यरुपमा राम्ररी पालना गर्ने कुरा बताइयो।
थाहा भएअनुसार, दक्षिण कोरियाले उत्तर कोरियालाई पचास हजार टन भारी तेल प्रदान गरेपछि चीनले यसै महिनाको मध्यतिर उत्तर कोरियालाई पचास हजार टन भारी तेल दिनेभएको छ।
|