china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  

    हङकङ र मकाउका सञ्चार माध्यमद्बारा चौतर्फी रुपमा पैचिङ्ग राष्ट्रिय दिवस कार्यक्रम प्रसारण
     
    समाचार
  • विदेशी सञ्चार-माध्यम तथा विशेषज्ञद्बारा नयाँ चीन स्थापनाको साठी वर्षको उपलब्धिको उच्च मूल्याङ्कन
  • चीन अन्तर्राष्ट्रिय लगानी तथा सहयोगमा सहभागी हुने पाइला झन् तिव्र
  • नयाँ चीन स्थापनाको साठीऔं बार्षिकोत्सवको शुभ कामना
  • नयाँ चीन स्थापनाको साठीऔं बार्षिकोत्सवको शुभकामना
  • नयाँ चीन स्थापनाको साठी वर्षयता चीनमा ऐतिहासिक प्रगति
  • बाँकी>>
    समाचार सन्दर्भ
  • चीनका विभिन्न जातिका नागरिकहरु नयाँ चीन स्थापनाको साठीऔं वार्षिकोत्सव मनाउदै

  •       मिठो गीत गाइरहेको छ र आकर्षक नाचगान नाचिरहेको छ......यस वर्ष जन गणतन्त्र चीनको स्थापनाको साठीऔं वार्षिकोत्सव हो।
  • अन्तर्राष्ट्रिय समाजद्वारा नयाँ चीनको स्थापनाको साठीऔँ वार्षिकोत्सव कार्यक्रम तथा चीनका राष्ट्राध्यक्ष हु चिन थाउको सम्बोधनको उच्च मूल्याङ्कन्

  •           जनगणतन्त्र चीन स्थापनाको साठीऔँ वार्षिकोत्सव समारोह हिजो पैचिङको थेन आन मन चोकमा आयोजना भयो। भव्य कार्यक्रम तथा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले गर्नुभएको सम्बोधनले अन्तर्राष्ट्रिय समाजलाई आकर्षण गरेको छ।
  • चीनद्वारा राष्ट्रिय दिवसका लागि भव्य सत्कार समारोह आयोजना

  •           भविष्यबारे उन्मुख हुँदै प्रधानमन्त्री वन च्या पाउले हाम्रो भावी मार्ग लामो हुने तथा धेरै कठिनाइ हुनेछ भन्दै हामीले स्पष्ट विचार, आत्म-विश्वास तथा दृढता कायम राखी चीनलाई अघि बढाउने कुरा व्यक्त गर्नुभयो।
  • चीनद्बारा जातीय एकता तथा प्रगतिसम्बन्धी पुरस्कार वितरण समारोहको आयोजना

  •           चीनको राज्य परिषद्को पाँचौं जातीय एकता तथा प्रगतिसम्बन्धी पुरस्कार वितरण समारोह हिजो पैचिङ्गमा आयोजना गरियो।
  • मेलमिलापयुक्त विश्वको स्थापना

  •            सन् 2005को सेप्टेम्बर पन्ध्र तारिखका दिन संयुक्त राष्ट्र संघ स्थापना भएको साठीऔं वार्षिकोत्सवसम्बन्धी शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले सारा विश्वसामु "मेलमिलापयुक्त विश्व"को स्थापना गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
    बाँकी>>
    विशेष कार्यक्रम
    मेरो विगतका साठी वर्षको याद

    सन् 1949को अक्टोबर एक तारिख चीनका भूतपूर्व राष्ट्राध्यक्ष माउ च तुङले थेन आन मन द्वार-स्तम्भमा जन-गणतन्त्र चीनको स्थापना भएको घोषणा गर्नुभएको र पाँच तारे रातो झण्डा थेन आन मन चोकमा फर फराउँदै गरेको बेलामा लिन लि एकजना बालिका थिइन्। त्यसभन्दा दुई वर्षअगाडि सेनाका साथमा रहेकी उनकी आमाले युद्ध क्षेत्रमा उनलाई जन्माएकी थिइन्।

                म एउटा चर्चमा जन्मेकी हुँ। त्यसबेला त्यहाँ सैनिक अस्पताल थियो। म जन्मने बित्तिकै तोपको गोला लागेर चर्च तहसनहस् भएको थियो।

              थेन आन मन चोकबाट साठी किलोमिटर दूरीमा पर्ने पैचिङको ह्वाइ रौ क्षेत्रमा लि मिङ छाई नामक एकजना केटाले पैचिङ शहरमा उत्सब मनाउँदा आएको तोपको आवाजबाट आकर्षित भएका थिए। चालुवर्ष एकहत्तर वर्षीय उहाँले सन् 1949मा चिनियाँ जनमुक्ति सेनाले पैफिङ शहरमा प्रवेश गरेको दृश्यको सम्झना   गर्नुभएको छ।

     
    मनाइने समारोह
    नयाँ चीनको स्थापनाको साठीऔँ वार्षिकोत्सव समारोहद्वारा चीनको सफलता प्रमाणित्

               सन् 1949को अक्टोबर एक तारिख चीनका स्वर्गीय नेता माउ च तुङले पैचिङ शहरको केन्द्रमा रहेको थेन आन मन चोकमा विश्वलाई जन-गणतन्त्र चीनको स्थापना भएको घोषणा गर्नुभयो। साठी वर्षपछिको सोही दिन पैचिङको थेन आनमा चोकमा चीनले भव्य सैनिक परेड तथा सर्वसाधारणको प्रदर्शनी आयोजना गरी यो महान दिवस मनाएको छ।

                पैचिङ समयअनुसार अक्टोबर एक तारिख विहान दशबजे जनगणतन्त्र चीन स्थापना भएको साठीऔँ वर्षको अर्थ रहेको उत्सब मनाउँदा आएको साठीवटा तोपहरुको आवाजले थेन आन मन चोक गुञ्जयमान् भएको छ। जनगणतन्त्र चीन स्थापनाको साठीऔँ वार्षिकोत्सव समारोह औपचारिक रुपमा शुरु भयो।

    फोटाहरु

    हङकङ र मकाउका सञ्चार माध्यमद्बारा चौतर्फी रुपमा पैचिङ्ग राष्ट्रिय दिवस कार्यक्रम प्रसारण

    थेन आन मन चोकमा नयाँ चीन स्थापना भएको साठीऔं वार्षिकोत्सवको रात्री साँस्कृतिक कार्यक्रम आयोजित्

    भर्खरै नयाँ घर सरेका मानिसहरुद्बारा समारोहको आयोजना

    तिब्बतका विभिन्न जातिका जनताहरुद्बारा नयाँ चीन स्थापना भएको साठीऔं वार्षिकोत्सव उत्साहपूर्ण रुपमा मनाइएको

    हङकङद्बारा विशेष समारोहको आयोजना

    मकाउ विशेष प्रशासनिक क्षेत्र सरकारद्बारा चिन्ल्यानव्हा मैदानमा झण्डोत्तोलन समारोहको आयोजना

    चीनद्वारा राष्ट्रिय दिवसका उपलक्ष्यमा सैनिक परेड आयोजना

    चीनको राजधानीको विभिन्न पक्षद्बारा जन गणतन्त्र चीन स्थापना भएको साठीऔं वार्षिकोत्सवसम्बन्धी सैनिक परेड र सर्वसाधारणको प्रदर्शन सुरु

    चीनद्वारा राष्ट्रिय दिवसका लागि भव्य सत्कार समारोह आयोजना

    चीनमा राष्ट्रिय जातिय एकता तथा प्रगति प्रशंसा समारोहको आयोजना
    बाँकी>>
     
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040