
आज बेलुकी आठ बजे चीनको राजधानीले थेन आन मन चोकमा जन गणतन्त्र चीन स्थापना भएको साठीऔं वार्षिकोत्सवको रात्री साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। लगभग साठी हजार कलाकार उक्त रात्री साँस्कृतिक कार्यक्रममा सहभागी भएका छन्। चीनका राष्ट्राध्यक्ष हु चिन थाउआदि चीनका नेताहरु उक्त कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो।

|