china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सन 2003—सन 2007 तिब्बतका लागि नेपाली महावाणिज्य दूत
    सन 2009 मार्च तीस तारिखदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव
     
    समाचार
  • सुन्दर तिब्बत ज्ञान-विज्ञान प्रतियोगिताको विशेष पुरस्कार विजेता नेपाली श्रोताद्बारा पुरस्कार प्राप्त
  • विशेष पुरस्कार बिजेता नेपाली श्रोताको प्लक 7.2
  • श्री लिलामणि पौडेलको प्लक
  • विशेष पुरस्कार पाएका श्रोता तिब्बतमा
  • सुन्दर तिब्बत पर्यटनसंबन्धी ज्ञानविज्ञान प्रतियोगिताका विशेष पुरस्कार विजेता नेपाली श्रोताको तिब्बत भ्रमण शुरु
  • बाँकी>>
    सम्बन्धी परिचय
                सन 2009 अप्रिल बीस तारिखदेखि मे एकतीस तारिखसम्म चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत तिब्बत स्वायत प्रेदश शाखाको प्रचार-प्रसार मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित "सुन्दर तिब्बत" पर्यटनसम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिता सी आर आईको नेपाली, हिन्दि, अंग्रेजी, फ्रान्सेली, जर्मन, स्पेन र चेक भाषाको वेभसाइटमा आयोजित भयो। श्रोताको रुचि भएको पर्यटन विषयमार्फत तिब्बतको प्राकृतिक दृश्य र जातीय सँस्कृतिमा प्रतियोगिता आयोजित भएको थियो।
    समय तालिका

    जुन तीस तारिख ल्हासा आइपुग्नु ,जुलाइ एक/दुइ तारिख ल्हासाको भ्रमण ,जुलाइ तीन तारिख पुरस्कार वितरण समारोह ,जुलाइ चार/पाँच तारिख तिब्बतको भ्रमण गर्नु ,जुलाइ छ तारिख इन्टर्नेट प्रत्यक्ष वार्तामा भाग लिनु , जुलाइ सात तारिख ल्हासाबाट नेपाल फर्कनु

    नामाबली

    नेपाली श्रोता लिलामणि पौडेल,

    भारती श्रोता एस सेल्भाम,

    बेलायती श्रोता लिन्डा रुथ रोसेन ,

    फ्रान्सेली श्रोता एक्साभिएर जाकुस ओलरि,

    जर्मनी श्रोता स्टेफान अदोल्फ हेइनरिच माइर,

    कोलम्बियाली श्रोता कास्ट्रिलोन जिल जोन फ्रेडि 

     चेकका श्रोता स्टानिस्लि भिन्कोर

     
    शुभकामना
  • मान बहादुर खत्रीबाट पठाइएको शुभकामना
  • नेपालका वरिष्ठ विद्बान एवं वरिष्ठ संस्कृतिविद्ब सत्यमोहन जोशीसँग लिइएको अन्तर्वार्ता
  • सि.आर.आई.नेपाली सेवाका सम्बाददाता रमेशकुमार भट्टराईको शुभकामना सन्देश
  • रेडियो नेपालका समाचार निर्देशक कृष्ण के.सी.को शुभकामना सन्देश 
  • रेडियो नेपालका कार्यकारी निर्देशक राम शरण कार्कीको शुभकामना सन्देश
  • सूचना तथा सञ्चार मन्त्रालयका सह-सचिव नारायणप्रसाद रेग्मीको शुभकामना सन्देश 
  • बाँकी>>
    फोटाहरु

    भ्रमण सम्पन्न भयो

    ल्होका क्षेत्रको अवलोकन गर्दै

    ल्होका क्षेत्रको अवलोकन गर्दै

    श्रोताहरु तिब्बती चिया खाँदै

    तिब्बतको पहिलो दरवार यु्मबु लाखाँगमा

    तिब्बती ओपेरा

    तिब्बती ओपेरा हेर्दै

    पोताला दरवारको अगाडि

    पुरस्कार वितरण समारोहमा सम्बोधन गर्दै

    तिब्बती जन रेडियो निर्देशक लिउ छाँग छी‍गद्बारा लीलामणि पौडेललाई विशेष पुरस्कार वितरण
    बाँकी>>
    अन्य प्रतियोगिता
     
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040