china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "सुन्दर तिब्बत" पर्यटनसम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिता सम्बन्धी परिचय
    (GMT+08:00) 2009-06-25 21:27:30    

               सन 2009 अप्रिल बीस तारिखदेखि मे एकतीस तारिखसम्म चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत तिब्बत स्वायत प्रेदश शाखाको प्रचार-प्रसार मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित "सुन्दर तिब्बत" पर्यटनसम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिता सी आर आईको नेपाली, हिन्दि, अंग्रेजी, फ्रान्सेली, जर्मन, स्पेन र चेक भाषाको वेभसाइटमा आयोजित भयो। श्रोताको रुचि भएको पर्यटन विषयमार्फत तिब्बतको प्राकृतिक दृश्य र जातीय सँस्कृतिमा प्रतियोगिता आयोजित भएको थियो।

               बिभिन्न 32 वटा मुलुकका 2लाख सन्तान्नव्बे हजार तीस जना नेट प्रयोगर्ताहरु उक्त प्रतियोगितामा सहभागी हुनुभयो। ती मध्ये सात जना श्रोताले विशेष पुरस्कार प्राप्त गर्नुभयो। विशेष पुरस्कार प्राप्त गर्नेमा: नेपाली श्रोता लिलामणि पौडेल, भारती श्रोता एस सेल्भाम, बेलायती श्रोता लिन्डा रुथ रोसेन , फ्रान्सेली श्रोता एक्साभिएर जाकुस ओलरि, जर्मनी श्रोता स्टेफान अदोल्फ हेइनरिच माइर, कोलम्बियाली श्रोता कास्ट्रिलोन जिल जोन फ्रेडि र चेकका श्रोता स्टानिस्लि भिन्कोर हुनु हुन्छ ।

               यसबाहेक अरु पन्ध्र जना श्रोताले पहिलो स्थान प्राप्त गर्नुभएको छ भने तीस जना श्रोताले दोस्रो स्थान र पचास जना श्रोताले तेस्रो स्थानप्राप्त गर्नुभएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040