 |
 |
 |
 |
चल-चित्रको सेरोफेरो |
 |
|
राष्ट्रिय झण्डा यस महिनाको एक तारिख जन-गणतन्त्र चीन स्थापना भएको 60औं वार्षिकोत्सव हो। यसदिन सबै चिनियाँहरुका लागि एकदमै महत्वपूर्ण तथा उत्कृष्ट दिन पनि हो। चीनभरि गाउँ-गाउँमा फूलहरु फुल्छन्। मानिसहरुले विविध रमाइला कार्यक्रम गरेर यो उत्सब मनाउँछन्। यस महिनाको सङ्गीत कार्यक्रममा म मातृभूमिको माया व्यक्त गर्ने अनेकौं गीतहरू प्रसारण गर्छु। म तपाईँहरुका लागि सेनासम्बन्धी गीतहरू पनि प्रसारण गर्नेछु। | |
|
![]() |
|
|
 |
 |
 |
|
|
 |
 |
 |
 |
चिनियाँ लोक कथा |
 |
|
एक व्याङ्ग्यात्मक प्रतिवेदन-1 छि राज्यको महिमा पहिलेदेखि नै थियो।त्यहाँका प्रधानमन्त्री यान जी धेरै नै बुद्धिमान थिए अनि साथमा अत्यन्तै शक्तिशाली पनि।उनका अगाडि अरुले त के आफ्नै राज्यका राजाले पनि उनको बुद्धिलाई हराउन सकेका थिएनन्।त्यस राज्यका समस्त जनता पनि प्रधानमन्त्री यान जीको कुशल व्यवहार र शासनकला देखेर चकित भएका थिए।देश र विदेशमा हुने महत्वपूर्ण कार्यहरूमा राजाले तिनै प्रधानमन्त्री यान जीलाई पठाउने गर्दथे।उनी पनि कठिनभन्दा कठिन जिम्मेवारी पनि जुक्ति बुद्धि लगाएर सजिलै पूरा गर्ने गरेका थिए। कसैले पनि उनीसँग तर्क गर्न सक्दैनथे।किनकि उनी जुक्ति बुद्धि र शक्तिका नमुना नै थिए भने पनि हुन्छ। | |
|
![]() |
|
|
 |
 |
 |
|