china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हाम्रा मुलुकको गुणगान गीत
    (GMT+08:00) 2009-09-23 15:32:52    
                     यसवर्ष जनगणतन्त्र चीनको स्थापना भएको साठीऔं वार्षिकोत्सव हो। वितेका साठी वर्षदेखि चीन सरकार तथा चिनियाँ जनताले चीनको निर्माणलाई धुमधामसँग अगाडि बढाएका छन्। चीनको राष्ट्रिय शक्ति धेरैहदसम्म माथि उकासिएको छ, चिनियाँ जनताको जीवन स्तर धेरै सम्पन्न हुँदै आएको छ, उद्योग, कृषि, विज्ञान तथा प्रविधिलगायतका क्षेत्रमा ठूलो उपलव्धि हासिल भएको छ। त्यसैले यस महिनाको संगीत कार्यक्रममा हामीले चीनको गुणगान गायिएका गीत प्रसारण गर्दैछौं। अब हामीसँगसँग हाम्रो मुलुकको गुणगान गीत सुन्नौ है त

    हाम्रा मुलुकको गुणगान गीत

    राष्ट्रिय झण्डा हावामा

    सफल गीत कस्तो ठूलो

    हाम्रा प्रिय मातृभूमिका लागि गीत गाउछौ

    आबदेखी समृद्धि र शक्तिशाली हुनेछौ

    पहाड,नदी हाम्रा सन्दर मुलुकमा पर्ने छन्

    फराकिलो र सुन्दर जमीन हाम्रो प्रिय जन्मथलो

    हाम्रा जनता जनताबीचको मित्रता र माया बलियो छ

    प्राचीन कालमा एउटा नाग थियो।

    त्यसको नाम चीन हो।

    त्यति बेला सुदूर पूर्व क्षेत्रमा बसोबास गर्ने मानिसहरु सबै नागको पुस्ता थिए।

    कालो आँखा, कालो कपाल, पहंलो छाला भएका ती मानिसहरु सधैं नै सो नागको पुस्ता रहिरहने छन्।

    हाम्रो जन गणतन्त्र चीनलाई मन पराउन्छौं

    छपन्न वटा जातिहरु छपन्न वटा फूलहरु हो

    छपन्न खास भाषाले एउटा बोल्ने कुरा बनेको छ:

    हाम्रो जन गणतन्त्र चीनलाई मन पराउन्छौं

    हाम्रो जन गणतन्त्र चीनलाई मन पराउन्छौं

    चिनियाँहरु सक्दो प्रयास गरी अघि लम्कन्दै

    हाम्रो जन गणतन्त्र चीनलाई मन पराउन्छौं

    हाम्रो मुलुकलाई निर्मण गर्छौं।

    हाम्रो जन गणतन्त्र चीनलाई मन पराउन्छौं

    मातृभूमि चीनको गौरबता

    हाम्रो जन गणतन्त्र चीनलाई मन पराउन्छौं

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040