china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सुन्दर यूवती
    (GMT+08:00) 2008-03-27 09:07:58    

    कसले तपाईलाई मेरो चारैतिर ल्याएको हो?

    यो त्यही गोलो चन्द्र हो।

    यो त्यही झरझर झर्ना हो

    मैले शीतको थोपा सहितको फूल जस्तै तपाईलाई मन पराउन्छु

    कसले तपाईलाई मेरो चारैतिर ल्याएको छ?

    यो त्यही उज्जालो ताराको किरण हो

    यो त्यही चहकिलो नीलो आकाश हो

    मैले मेरो विशुद्ध हृदय देखिनै तपाईलाई मन पराउछु

            यो सुन्दर यूवती नामक गीत त्यही पश्चिमी यात्रा टि भी नाटकको एउटा गीत हो। त्यही टि भी नाटकमा एक जना सुन्दर यूवतीले त्यही गीतमार्फत उहाँको प्रेमीप्रति आफ्नो माया देखाउनुभएको हो। त्यसैले श्रोता तपाईले पनि आफ्नो प्रेमीलाई यस सुन्दर यूवती नामक गीतको उपहार पठाउनुहुनेछ भन्ने मैले आशा गरेकी छु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040