china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जन्मथलो
    (GMT+08:00) 2007-12-24 15:53:47    

    मेरो घर रिखाचमा पर्छ।

    त्यहाँ एउटा सुन्दर नदी छ।

    पहाडमा गाई र भेडा प्रश्स्त रहेका कारण बुद्धद्धारा आर्शीवाद पाइएको हो।

    नीलो आकाशमा सेतो बादल मडारीरहेको छ र सुन्द नदी बहिरेको छ।

    चील यहाँबाट उडेपछि एउटा राम्रो गीत गाइ रहेको छ।

    श्रोताहरु यस जन्मथलो नामक गीत चिनियाँ गायिका हान हुङ्गद्बारा गाइएको हो। सुश्री हान हुङ्ग तपाईलाई थाहा छ ? केही महिनाअघि हाम्रो संगीत कार्यक्रमले उहाँको एउटा आकाशतर्फ जाने मार्ग नामक गीत बजाएको थियो। चिनियाँ जनताहरुले सुश्री हान हुङ्गका चीनको तिव्वती क्षेत्रको गुणागान गर्नु सम्बन्धी गीतहरुलाई निकै मन पराएकाहुन्छन्। तपाईले उहाँका गीतलाई पति मन पराउनुभएको छ भन्ने आशा मैले गरेको छु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040