china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    माया नामक गीत जानकारी
    (GMT+08:00) 2007-09-07 09:34:37    

             यस माया नामक गीत चीनको थाइवान प्रान्तका प्रसिद्ब पुराना गायक समूह "बाघ टोलि"द्बारा गाइएको हो।

    (गीतको बोल)

    तपाईंको मन र मेरो मनलाई मिलेएर एउटा सँयुक्त जमरा बनाउनुहोस

    भविषयप्रति उन्मुख सबै इच्छाहरु हाम्रो जिवनका मित्र बनेका छन।

    दिनप्रति दिन हुर्कदैआएको युवक एकलो हुदैन

    मेरो जमरा तपाईंको मनमा राखिने छ

    पृथवीले सथैं जमरासँगसँगै हाम्रो वरिपरि घुमिरहेको छ

    आकाशको ठूलो आवाजले तपाईप्रति मेरो माया व्यक्त गरेको छ।

    बादलको ठूलो आवाजद्बारा तपाईप्रति मेरो सम्झना दर्शाएको छ

    यो आकाश शुसाएको छ र यो बादल पनि शुसाएको छ

    कसैले पनि हाम्रो सफल हुने आशालाई हटाउनसक्दैन

    मैले तपाईले तपाईलाई महासागरमा हेर्दा मेरो तपाईप्रतिको माया अभिव्यक्त गर्न चाहन्छु

    मैले तपाईलाई सबैभन्दा उज्जालो तारा दिंदा तपाईप्रति मेरो सम्झना स्मरण गराउन चाहन्छु

    महासागरको आवाज सुनेर आकाशको अनुहार हेरेर हामीले आफ्नो खुशीमा माया गर्नु पर्छ।

        गत शताब्दीको असीको दशकमा सक्रिय बाघ,अज्ञाकारी बाघ र सुन्दर फुर्तिलो बाघ भन्ने समुह गठन गरेर यस"बाघ टोलि"स्थापित भएको हो। हाल यो "बाघ टोलि"विघटन भएता पनि धेरै चीनको थाइवान प्रान्तका जनताहरुले यसलाई मन पराउछन। किनकी "बाघ टोलि"चिनियाँ लोक गीत स्थापित गर्नेहरुमध्ये एक समुह हो। थाइवान प्रान्त बाहेक चीनको मुख्यभूमिमा धेरै धेरै मानिसहरु "बाघ टोलि"का प्रेमी छन्। त्यस दशकमा "बाघ टोलि"ले सँगीतको क्षेत्रलाई हल्लिएर त्यस बेलामा सबैभन्दा सक्रिया गायक समूह बनेको थियो। उहाँहरुका फोटा छापिएका पोष्टर लगायत सबै सामानले प्रमीहरुको मन जितेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040