| 
 हरेक मार्ग र हरेक बाटो
 हरेक मानिसको मुखबाट
 अन्य मानिस हरेर पहिलो भन्ने कुरा बधाइ हो
 तपाईलाई म बधाइ दिन्छु।
 तपाईलाई म बधाइ दिन्छु।
 शीतकाल सम्पन्न हुने बेलामा एउटा राम्रो सूचना आउने गर्दछ
 बसन्तको न्यानो हावाले सारा भूमिलाई निद्राबाट उठाएको हुन्छ।
 तपाईलाई म बधाइ दिन्छु।
 तपाईलाई म बधाइ दिन्छु।
 हिँउ पग्लनुका साथै पात देखिनसक्ने हुन्छ
 त्यसपछि फूल पनि फुल्ने हुन्छ।
 तपाईलाई म बधाइ दिन्छु।
 तपाईलाई म बधाइ दिन्छु।
 हामीले कतिपय कठिनाइ सम्बन्धी अनुभव गरेका छौं
 हामी कतिपय दुःख र सुखका कुराको मिलान गरेका छौं
 हामी सबैले आउने सन्तनलाई स्वागत गर्छौं
 तपाईलाई म बधाइ दिन्छु।
 तपाईलाई म बधाइ दिन्छु।
                यो महिना दुई हजार सात सालको अन्तिम महिना हो। यस डिसेम्बर महिना सम्पन्न भएपछि नयाँ वर्ष आउने छ। यस महिनामा हामी तपाईलाई धेरै खुशी बाँड्न सक्छौं। आउने वर्षप्रति हामी तपाईलाई धेरै इच्छा पठाउन सक्छौं। हाम्रा चिनियाँ जनताहरुका लागि सन 2008 एउटा विशेष वर्ष हुनेछ। पैइचिङ्ग औलिम्पिक खेलकुदका लागि नेपाली जनताहरु लगायत सबै विश्वका मानिसलाई हाम्रो स्वागत छ। हामी औलिम्पिक खेलकुदको भावनालाई तपाईँ सँगसँगै अनुभव गर्नुका साथै अझ गहिरो साथी बन्ने आशा हामीले राखेका छौं। यसका साथै हामी तपाईलाई यो नयाँ वर्षमा तपाई र तपाईका परिवारका सम्पुर्ण अपेक्षाहरु पूरा हुनसकोस भन्ने शुभकामना दिन्छौं। 
 |