china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सबैभन्दा पहिला प्रेमसमन्बन्धी कुरा
    (GMT+08:00) 2007-12-24 15:53:15    

    हामिले पिठिउँमा गलैंचा बक्छौं।

    गीत सुन्दै हाम्रा इच्छाबारे कुराकानी गर्छौं।

    तपाईंले म अझ बढी सहसिलहुने आशा गर्नुभएको छ।

    मलाई तपाईको मनमा सबैभन्दा उच्च स्थानमा राख्नुहुनेछ भन्ने इच्छा गर्छु।

    तपाईले मलाई प्रेमसमन्बन्धी भमवना दिन लाग्नुभएको छ।

    किनकी मैले तपाईलाई स्वर्गमा ल्याएको छु

    तपाईको उक्त आशा पूरा गर्नका लागि जिवनपर्यन्त मनमा राखिरहने कुरा व्यक्त गर्नुभएको छ।

    मेरो विचारमा सबैभन्दा बढी प्रेमसमन्बन्धी कुरा पुरानो भयो।

    सबै गुलियो कुरा जम्मा गरेपछि हामी पुरानो हुँदा उक्त कुरामा ध्यानपूर्वक छलफल गर्ने छौं।

    मेरो विचारमा सबैभन्दा बढी प्रेमसमन्बन्धी कुरा पुरानो भयो।

    हामी पुरानो हुँदा सबै ठाउँमा जान नसक्ने वेलामा तपाईले निरन्तर रुपमा मलाई माया गरेको मन पर्छ।

    श्रोताहरु. यो सबैभन्दा बढी प्रेमसमन्बन्धी कुरा नामक गीत चीनको थाइवान प्रान्तका कायिका च्वो यीङ्ग ह्वाद्बारा गाइएको हो। तपाईलाई मन पर्‍यो कि? हाल हामीले धेरै श्रोताहरुको पत्र प्राप्त गरेका छौं। ती श्रोताहरुमध्य सुदुरपश्चिम CRI श्रोता क्लबका अध्यक्ष हेमन्त राज काफ्लेले हामीलाई पत्र पठाउदै यो संगीत कार्यक्रम निकै राम्रो छ। यस कार्यक्रमले चीनको विभिन्न गीतको बारेमा जानकारी पाउन सफल भएका छौ। चिनियाँ गीत र संगीत निकै रमाइला छन यो संगीत कार्यक्रमले अनुरोध संगीत कार्यक्रम जस्तो राखेको भए अझै उत्कृष्ठ हुने थियो भन्ने कुरा वताउनुभएको छ। श्री हेमन्त राज काफ्ले र हाम्रा संगीत कार्यक्रमलाई समर्थन दिनुभएका अन्य श्रोताहरुप्रति हामी धन्यबाद व्यक्त गर्छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040