china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आमा
    (GMT+08:00) 2008-02-01 09:15:53    

    आमा म तपाईंसंग केही कुरा बोल्न खोच्छु

    तर उक्त कुरा बोल्नसक्दैन

    आमा म तपाईंलाई हँसाउन खोच्छु

    तर मेरो आँखामा आँसु छचल्की रहेको छ

    आमा

    मैनबत्तीको किरणमार्फत म तपाईंलाई हेर्छु।

    तपाईंको कालो कपालमा अनगिन्ती सेता कपालहरु छन।

    आमा

    मैनबत्तीको किरणमार्फत म तपाईंलाई हेर्छु।

    तपाईंको अनुहारमा चाउरी परेको देखिएको छ

    आमा

    मैनबत्तीको किरणमार्फत म तपाईंलाई हेर्छु।

    तपाईको कम्मर पहिलाको जस्तो सामान्य छैन

    तपाईको आँखा पहिलाको जस्तो उज्यालो छैन

    आमा म ठूलो भईसकेको छु

    तपाईको हातमा हात मिलाएर जीवन बिताउनसक्दिन

    आमा मलाई विश्वास गर्नुहोस

    तपाईले मलाई दिनुभएको मायाको म आवश्य नै प्रशंसा गर्दछु

               यो आमा नामक गीत विश्वका सबै आमालाई गरिने सम्झना र सम्मान हो। हरेक आमाले आफ्ना वालबालिकाहरुका लागि सारा जीवन समर्पित गर्नुभएको हुन्छ। उहाँले कुनै पनि प्रतिफल प्राप्त गर्ने अभिसलाशा लिनुभएको हुंदैन। यस्तो माया विश्वमा नै सबैभन्दा मुल्यवान हुन्छ। तपाईले यस आमा नामक गीत मन पराउनुभएको छ भन्ने आशा मैले गरेको छु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040