china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विशेष पुरस्कार पाएका श्रोता तिब्बतमा
    (GMT+08:00) 2009-07-01 09:59:51    

               "सुन्दर तिब्बत" पर्यटनसम्बन्धी ज्ञान-विज्ञान प्रतियोगितामा विशेष पुरस्कार प्राप्त गरेका श्रोताहरुको प्रतिनिधिमण्डलले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका उप-निर्देशक वाँग युन फँगको नेतृत्वमा तिब्बतको भ्रमण आजवाट शुरु गरेको छ।

                 चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत तिब्बत स्वायत्त प्रदेश शाखाका उप-प्रचार-प्रसार मन्त्री छाँग काँग छिँग र तिब्बत स्वायत्त प्रदेशको प्रेस कार्यालयका उप-प्रमुख लिउ स्यानले विमान स्थलमा प्रतिनिधिमण्डको स्वागत गर्नुभयो।

                 नेपाल, भारत, बेलायत, फ्रान्स, जर्मनी, कोलम्बिया र चेक राष्ट्रका विशेष पुरस्कार प्राप्त गर्नै सात जना श्रोताहरु उक्त भ्रमण टोलीमा समाबेश छन्। नेपाली श्रोताको तर्फवाट पुरस्कृत लिलामणि पौडेल श्रोता प्रतिनिधिको रुपमा यस भ्रमणमा सहभागी हुनु हुन्छ। प्रतिनिधिमण्डलले ल्हासा, नामुछो ताल, ल्होका आदि क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

    राजु

    सी आर आई

    ल्हासा

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040