china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नयाँ चीन स्थापनाको साठीऔं बार्षिकोत्सवको शुभ कामना
    (GMT+08:00) 2009-10-06 19:05:46    
            सी आर आइ श्रोता मितेरी मञ्चका अध्यक्ष कला त्रीतालले मधुमरा विराटनगर 11वाट हामीलाई पठाउनुभएको शुभ कामनामा भन्नुभएको छ-

            नयाँ चीन स्थापनाको साठीऔं वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण चिनीयाँ जनता तथा चीन सरकारमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । चीनलाई वर्तमानमा नेतृत्व दिइरहेका नेतागणहरुको दुरदर्शीता र अशल कार्यनीतिको परिण्मले विकासको उत्कर्षमा पुर्‍याएको छ । यसरी चीनलाई सफल मुलुकको रुपमा उभ्याउन चीनीयाँ जनताले गरेको महान क्रान्तिको स्मरण गर्दै नयाँ चीनले आफ्नो स्थापनाको 60 औ‌ वार्षिक उत्सव मनाइरहेको समयमा मलाई पनि निक्कै खुसी लगेको छ। म चाहन्छु आगामी दिनमा चीन अझ अग्रगामी विकास र उन्नतिहरुका साथ अगाडि वढोस।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040