china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशी सञ्चार-माध्यम तथा विशेषज्ञद्बारा नयाँ चीन स्थापनाको साठी वर्षको उपलब्धिको उच्च मूल्याङ्कन
    (GMT+08:00) 2009-10-07 19:15:19    
              नयाँ चीनको स्थापनाको साठीऔं वार्षिकोत्सवको सुअवसरमा जिम्बावे, इराक , डेन्मार्क आदि मुलुकका सञ्चार-माध्यम तथा विद्बानहरुले लेख तथा टिप्पणी प्रकाशित गर्दै बितेका साठी वर्षयता चीनमा प्राप्त भएको उल्लेखनीय उपलब्धिको उच्च मूल्याङ्कन गरेका छन्।

             जिम्बावेको सबैभन्दा ठूलो अखवार "द हेराल्ड"ले लेखकको नाउँ सहित एक टिप्पणी प्रकाशित गर्दै साठी वर्षको कठिन अवस्थामार्फत चीनले आर्थिक र राजनैतिक क्षेत्रमा ठूल्ठूला उपलब्धि प्राप्त गरेको जनाएको छ।

             सिन्गापुरको "लेन ह चाउ पाउ"ले जनाएअनुसार, चीनले परेडमार्फत सारा विश्वसामु सबैभन्दा शक्तिशाली अस्त्र देखाएर चीन जस्तै बिशाल मुलुकको आत्म-विश्वास वढाएको छ।

              इराकको "द पिपल्स पाथ"ले विशेष लेख प्रकाशित गरी चीनको विकासबारे वास्तविक जानकारी दिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040