china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नयाँ चीन स्थापनाको साठीऔं बार्षिकोत्सवको शुभकामना
    (GMT+08:00) 2009-10-06 19:04:53    
            नयाँ चीन स्थापनाको साठीऔं बार्षिकोत्सवको उपलक्ष्यमा हामीलाई श्रोताहरुले शुभकामना पठाउने क्रम जारी नै छ ।

             यसै क्रममा नेपाल चीन युवा मैत्री संघका अध्यक्ष प्रकाशवावु पौडेलले नयाँ चीन स्थापनाको साठीऔं बार्षिकोत्सवको उपलक्ष्यमा चीन सरकार तथा सम्पूर्ण चिनियाँ जनतामा शुभकामना व्यक्त गर्नु भएको छ।

             नयाँ चीन स्थापनाको साठी बर्षकोवीचमा चीनले प्राप्त गरेको आर्थिक उपलव्धी सम्पूर्ण विश्वकै लागि अनुकरणिय छ ।चीनले अगालेको पञ्चशिलको परराष्ट्र नीतिले गर्दा विशवमा नै चीन कुटनीतिक सफल राष्ट्रको रुपमा स्थापित भएको छ ।

             नयाँ चीन स्थापनाका वेलाको कहालि लाग्दो आर्थिक विपन्नता र गरिवीलाई पार गर्दै साठी बर्षकोवीचमा विश्वलाई सहयोग गर्ने राष्ट्रहरु मध्येको अग्रस्थानमा चीन पुग्नु छिमेकी राष्ट्रको नाताले नेपालको लागि गौरवको बिषय हो भनिअध्यक्ष पौडेलले शुभकामनामा भन्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040