
आज अक्टोबर एक तारिखका दिन चीनको राजधानीका विभिन्न पक्षद्वारा जनगणतन्त्र चीन स्थापनाको साठीऔं वार्षिकोत्सवमा सैनिक परेड र सर्वसाधारणको प्रदर्शन सुरु गरिएको छ।
चालुवर्षको राष्ट्रिय दिवससम्बन्धी सैनिक परेडमा 56 वटा टोलीहरु सहभागी हुनेछन्।
सैनिक परेडपछि एकलाख सर्वसाधारण, साठी वटा मोटर-गाडीहरुबाट गठन हुने 36 वटा टोलीहरुले साँस्कृतिक कार्यक्रमको आयोजना गर्नेछन्।
|