china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन अन्तर्राष्ट्रिय लगानी तथा सहयोगमा सहभागी हुने पाइला झन् तिव्र
    (GMT+08:00) 2009-10-07 10:11:10    
              चीनको वाणिज्य मन्त्रालय, राष्ट्रिय तथ्याङ्क ब्यूरो र राष्ट्रिय विदेशी बिनिमयको व्यवस्थापन ब्यूरोले हाल संयुक्त रुपमा सार्वजनिक गरेको एक विज्ञप्तिमा जनाइएअनुसार, सन् 2008को अन्त्यसम्म चीनले विश्वका एक सय चौंहत्तरवटा मुलुक तथा क्षेत्रमा बाह्र हजारभन्दा बढी प्रत्यक्ष लगानी व्यवसाय खडा गरिसकेको छ। चिनियाँ व्यवसाय सक्रियताका साथ अन्तर्राष्ट्रिय लगानी तथा सहयोगमा सहभागी हुने पाइला आउदा दिनमा झन् तिव्र हुँदैजानेछ।

              उक्त विज्ञप्तिका अनुसार, सन् 2008मा चीनले प्रत्यक्ष रुपमा विदेशमालगाइएको कुल लगानी पच्पन्न अर्ब नब्बे करोड अमेरिकी डलर पुगेको छ। जुन रकम सन् 2007को तुलनामा एक सय एघार प्रतिशतले वृद्धि भएको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040