
चीनले आज बिहान जन-गणतन्त्र चीन स्थापना भएको साठीऔँ वार्षिकोत्सवका उपलक्ष्यमा सैनिक परेडको आयोजना गरेको छ। चिनियाँ जनमुक्ति सेनाका चौधवटा पैदल समूह, तीसवटा स्थल प्रबन्ध टोली तथा बाह्रवटा वायु समूह महान एवम नयाँ छविद्वारा थेन आन चोकमा गएर हु चिन थाउलगायत् चिनियाँ कम्यनिष्ट पार्टी तथा चीन सरकारका नेताहरु तथा सम्पूर्ण चिनियाँहरुले तिनीहरुको निरीक्षण गर्नुहुनेछ।
यस पटकको सैनिक परेडमा प्रदर्शनी गरिने पाँच सयवटा भन्दा बढी प्रबन्ध पुग्ने तथा एक सय पचासवटा विमान पुग्नेछन्।
|