china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आशियानको स्थापनाको चालीसौं वार्षिकोत्सवका सम्बन्धमा
    (GMT+08:00) 2007-08-07 12:33:05    

              चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङ्गमा बोल्दै आशियानको स्थापना भएको चालीसौं वार्षिकोत्शवका उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो। चीनले विगतमा झैं आशियानको एकरुपताको प्रक्रियालाई समर्थन गर्नुका साथै दुबै पक्ष बीचको रणनैतिक साझेदारी सम्बन्धलाई निरन्तररुपमा अघि बढाउँदैजाने कुरा पनि प्रवक्ता लिउ चेन छाउले बताउनुभयो।

             प्रवक्ता लिउले आजै पैचिङ्गमा आशियानको स्थापनाको चालीसौं वर्ष र चीन तथा आशियानबीचको सम्बन्धबारे पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो।

             प्रवक्ता लिउका अनुसार, चालीस वर्षदेखि यता आशियानले विभिन्न सदस्य-मुलुकको आर्थिक विकासलाई घच्घच्याउने, एकरुपताको प्रक्रियालाई अघि बढाउने र देशको समष्टिगत शक्तिलाई सबल पार्ने सम्बन्धमा अनेकन् महत्वपूर्ण उपलब्धि हासिल गर्दैआएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040