china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्षको निकट भविष्यमा हुने किर्गिज्स्तान लगायतका मुलुकहरुको भ्रमण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा र स्थिरताका लागि अर्थपूर्ण
    (GMT+08:00) 2007-08-09 19:06:09    

                चिनियाँ सहायक परराष्ट्र मन्त्री ली ह्वैले आज पैचिङमा बोल्दै चीनका राष्ट्राध्यक्ष हु चिन थाउद्वारा निकट भविष्यमा गर्नु हुने किर्गिज्स्तान लगायतका मुलुकहरुको भ्रमण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा र स्थिरताका लागि अर्थपूर्ण रहेको कुरा वताउनुभयो।

                थाहा भए अनुसार, चीनका राष्ट्राध्यक्ष हु चिन थाउले यसै महिनाको चौध तारिखदेखि अठार तारिखसम्म किर्गिज्स्तानको राजकीय भ्रमण गर्नुहुने भएको छ। राष्ट्राध्यक्ष हु चिन थाउ किर्गिज्स्तानको बिश्केकमा आयोजना हुने शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरुका राष्ट्रनायक परिषद्को सातौं सम्मेलनमा सहभागी हुनुहुने छ । शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरुद्वारा गरिने आतंकवाद विरोधी संयुक्त सैनिक अभ्यास अवलोकन गर्न रुस जानुहुन्छ भने श्री हु चिन थाउले कजाकिस्तानको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040