china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शाङहाई सहयोग संगठनको विकासको प्रक्रियामा विश्केक शिखर सम्मेलनको ऐतिहासिक अर्थ रहेने
    (GMT+08:00) 2007-08-09 19:26:55    

               चिनियाँ सहायक परराष्ट्र मन्त्री ली ह्वैले आज पैचिङमा बोल्दै शाङहाई सहयोग संगठनको विकासको प्रक्रियामा किर्गिज्स्तानको विश्केकमा छिटै हुन लागेको शिखर सम्मेलनको ऐतिहासिक अर्थ रहेको कुरा वताउनुभयो।

               शाङहाई सहयोग संगठनका छ वटा सदस्य मुलुकका राष्ट्रनायकले "शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरु बीचको दिर्घकालीन अवधिसम्म असल छिमेकी, मैत्रीपूर्ण तथा सहयोगी सन्धि"मा संयुक्त रुपमा हस्ताक्षर गर्नुका साथै यस सम्मेलनको उपलव्धीबारे संयुक्त विज्ञप्ति प्रकाशित गर्नुहुने जानकारी पनि सहायक परराष्ट्र मन्त्री ली ह्वैले दिनुभयो।

                शाङहाई सहयोग संगठनको स्थापना सन् 2001 मा शाङहाई शहरमा भएको थियो। हाल त्यसका चीन, कजाकिस्तान, किर्गिज्स्तान, रुस, ताजिकस्तान तथा उज्बेकिस्तान लगायत छ वटा सदस्य मुलुकहरु छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040