china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हु चिन थाउद्बारा अस्ट्रेलियाको राजकीय भ्रमण
    (GMT+08:00) 2007-08-27 11:28:49    

             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज अस्ट्रेलियाका गभर्नर मेकल जेफरी र अस्ट्रेलियाका प्रधानमन्त्री जोन होवार्दको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आगामी सेप्टेम्बर महिनाको तीन तारिखदेखि नौ तारिखसम्म अस्ट्रेलियाको राजकीय भ्रमण गर्नुहुने कुराको जानकरी दिनुभएको छ।

             श्री हु चिन थाउ अस्ट्रेलियाको सीड्नीमा आयोजित हुने एशिया-प्रशन्त आर्थिक सहयोग संगठनका नेताहरुको पन्ध्रौं अनौपचारिक बैठकमा सहभागी हुनुहुने कुराको जानकारी पनि प्रवक्ता लिउ चेन छाउले दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040