china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारले सैनिक पारदर्शीतालाई निकै महत्व दिएको
    (GMT+08:00) 2007-09-02 18:19:30    

                 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्यांग युले दुई तारिखका दिन पैचिंगमा बोल्दै चीन सरकारले सधैं नै सैनिक पारदर्शीतालाई महत्व दिंदै आएको छ भन्नुभयो । चीन सरकारले यस वर्षदेखि संयुक्त राष्ट्र संघको सैनिक खर्चको पारदर्शीताको प्रणालीमा सहभागी हुनुका साथै संयुक्त राष्ट्र संघको सामान्य हतियारको दर्ता सूचिमा सहभागी हुने निर्णय गरेको छ। सैनिक पारदर्शीता क्षेत्रमा यो चीन सरकारका दुई वटा महत्वपूर्ण निर्णयहरु हुन ।

                  श्रीमती च्यांग युले भन्नुभयोः संयुक्त राष्ट्र संघका सम्बन्धीत निर्णय अनुसार चीन सरकारले यस वर्षदेखि संयुक्त राष्ट्र संघका पारदर्शीता प्रणालीमा सहभागी हुंदै संयुक्त राष्ट्र संघ समक्ष गत आर्थिक वर्षमा सैनिक खर्चको आधारभूत संकेतांक पनि बुझाउनेछ ।

                   चीनले सामान्य हतियारको दर्ता सम्बन्धी संयुक्त राष्ट्र संघको सूचिको तय र विकासका लागि महात्वपूर्ण योगदान गरेको छ । सम्बन्धीत मुलुकले सन् 1996देखि दर्ता सूचिमा चीनको थाइवान प्रान्तलाई हतियार विक्री गरेका अवस्थालाई उपलव्ध गरेको कारण संयुक्त राष्ट्र संघका सम्बन्धीत भावना तथा दर्ता सूचिको उद्देश्य र सिद्धान्तको उल्लंघन गरेर चीनलाई दर्तामा सहभागी नहुने बाध्यता लगाएका छन् । सम्बन्धीत मुलुकले उक्त क्रियाकलाप बन्द गरेकोले चीनले यस वर्षदेखि दर्ता सूचिमा सात किसिमका सामान्य हतियारको आयात र निर्यातको अवस्था उपलव्ध गर्ने निर्णय गरेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040