china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समाजसित मिलेर मौसमको परिवर्तनको सामना गर्न अथक प्रयास गर्ने चीनको इच्छा
    (GMT+08:00) 2007-09-04 18:12:57    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्यांग युले चार तारिखका दिन पैचिंगमा पत्रकारव्दारा सोधिएका प्रश्नको जवाफ दिंदै मौसमको परिवर्तनको सामना गर्न अथक प्रयास गर्नुका साथै अन्तर्राष्ट्रिय समाजसित मिलेर मौसमको परिवर्तनको सामना गर्दै सम्बन्धित सम्झौता , संधि र प्रोटोकलको पालना गर्दै जाने चीनको आशा रहेको छ भन्नुभयो ।

              सो अवसरमा श्रीमती च्यांग युले चीन सरकारले मौसमको परिवर्तनको समस्यालाई सधैं नै ध्यान दिंदै आएको छ भन्नुभयो ।

               केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयले मौसमको परिवर्तनको प्रतिकार गर्न वैदेशिक कार्य सम्बन्धी संयन्त्रको स्थापना गर्नुका साथै मौसमको परिवर्तन सम्बन्धी विशेष वार्ताकार पनि तोक्ने निर्णय गरेकोछ। यसबाट मौसमको परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय प्रयासमा सहभागी हुने चीनको धारणा पनि व्यक्त गरिएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040