china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिका र चीन मिलेर थाइवान जल डमरुको शान्ति र स्थायीत्व तथा चीन अमेरिका सम्बन्धको संरक्षण गर्ने चीनको आशा
    (GMT+08:00) 2007-09-04 18:34:48    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्यांग युले चार तारिखका दिन पैचिंगमा बोल्दै अमेरिका र चीन मिलेर थाइवान जल डमरुको शान्ति र स्थायीत्व तथा चीन अमेरिका सम्बन्धको संरक्षण गर्ने आशा व्यक्त गर्नुभयो ।

              चार तारिखका दिन आयोजित परराष्ट्र मन्त्रालयको नियमित सम्मेलनमा श्रीमती च्यांग युले बोल्दै चीन र अमेरिकाका राष्ट्रनायकले एपेक सम्मेलनको अवधिमा भेटवार्ता गर्नुहुनेछ भन्दै यसबाट चीन र अमेरिका सम्बन्धलाई प्रबर्द्धन गर्नका लागि निकै महत्वपूर्ण हुनेछ भन्नुभयो । अमेरिकाले एक चीनको सिद्धान्तको पालना गर्दै चीन र अमेरिका बीचको चीन वटा संयुक्त विज्ञप्तिमा थाइवानको स्वतन्त्रताको विरोध सम्बन्धी वचनबद्धतालाई कायमै राख्नुपर्ने चीनको आशा रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040