china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारले सैनिक वस्तुको निर्यातको गम्भीर संचालन कदम चालिरहेको कुरा परराष्ट्र मन्त्रालयद्बारा पुष्ठि
    (GMT+08:00) 2007-09-04 19:12:02    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ युले आज पैचिङ्गमा बोल्दै सैनिक वस्तुको निर्यातबारेमा चीन सरकारले होसियार तथा जिम्मेवारयुक्त धारणा लिँदै आफ्नो अन्तर्राष्ट्रिय कार्यभार वमोजिम ती वस्तुहरु सम्बन्धि राष्ट्रिय सुरक्षा परिषदको निर्णय-प्रस्ताव एवम् चीनले कानूनको पालना गरी ती वस्तुहरुको गम्भीर संचालन गरिरहेको कुरा बताउनुभयो।

              आज आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको अफगानी तालिवानले प्रयोग गरेका केही हतियार चीनबाट ल्याइएको प्रश्नको जवाफ दिँदै श्रीमती च्याड युले उक्त कुरा भन्नुभएको हो।

               उहाँले यस्तो आरोप आधारहिन भएको ठहर व्यक्त गर्नुभयो। साथै उहाँले चीनले सरकारी एकाइ बाहेकका समूह अथवा व्यक्तिलाई कुनै पनि सैनिक वस्तु बेचेको छैन र हलुका हतियारको अबैधानिक व्यापारलाई गर्ने प्रहारमा पनि चीन सरकारले सकारात्मक रुपमा भाग लिँदै त्यस्तो प्रहारको समर्थन दिँदै आएको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040