china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दार्फुरको सास्यालाई निराकण गर्नका लागि संयुक्त राष्ट्र संघका महा सचिवले गर्नुभएको सकारात्मक प्रयासको चीनद्वारा सराहना
    (GMT+08:00) 2007-09-06 18:33:25    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्यांग युले छ तारिखका दिन पैचिंगमा बोल्दै संयुक्त राष्ट्र संघका महा सचिवले दार्फुर समस्यालाई निराकरण गर्नका लागि सकारात्मक प्रयास गर्नुभएकोमा चीनले त्यसको सराहना गर्नुका साथै त्यस समस्यामा संयुक्त राष्ट्र संघले महात्वपूर्ण भूमिका निर्वाह गर्ने कुराको पनि समर्थन गरेको कुरा बताउनुभयो ।

              श्रीमती च्यांग युले संयुक्त राष्ट्र संघका महा सचिव बान की मोनले दार्फुर क्षेत्रको भ्रमण गरिरहनुभएको विषयमा उक्त कुरा गर्नुभएको हो ।

              श्रीमती च्यांग युले जानकारी दिंदे भन्नुभयोः चीन सरकारले दार्फुर समस्यामा सधैंभरि सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्दै आएको छ । दार्फुर समस्या सम्बन्धी चीन सरकारका विशेष प्रतिनिधि राजदूत लिउ क्वै चिनले अमेरिका र संयुक्त राष्ट्र संघको भ्रमण गर्दै दार्फुर समस्याका सम्बन्धमा उहाँले सम्बन्धीत अधिकारी , सांसद , विव्दान र संचारकर्मीहरुसित व्यापक रुपमा वैचारिक आदान प्रदान गर्नुहुनेछ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040