china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समाजसँगको सहयोगलाई सबल पारी इन्टरनेटमा हुने आपराधिक गतिविधिमाथि संयुक्तरुपमा प्रहार गर्न चीन इच्छुक
    (GMT+08:00) 2007-09-11 18:20:52    

              चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्यांग युले ह्याकर लगायत इन्टरनेटमा भएको जुनसुकै किसिमको आपराधिक गतिबिधिको विरोध चीन सरकारले गरेको र त्यस्ता कार्यलाई निषेध गरेको छ भन्दै अन्तर्राष्ट्रिय समाजसँगै मिलेर आपसी सहयोगलाई सबल पारी इन्टरनेटमा हुने आपराधिक गतिविधिमाथि संयुक्तरुपमा प्रहार गर्न चीन इच्छुक रहेको कुरा वताउनुभयो।

              आज आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चिनियाँ वेभ-साइट विदेशी ह्याकरद्वारा गरिने आक्रमणमा परेको छ कि छैन भन्ने पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै श्रीमती च्यांग युले उक्त कुरा वताउनुभएको हो।

              ह्याकरको आक्रमण अन्तर्राष्ट्रिय समस्या हो र चिनियाँ वेभ-साइट पनि कहिलेकाहीं ह्याकरको आक्रमणमा पर्नेगरेको कुरा उहाँले प्रष्ट पार्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040