china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा इण्डोनेशियाका भूकम्प पिडितहरुलाई सान्त्वना
    (GMT+08:00) 2007-09-13 18:19:56    

              इण्डोनेशियाको सुमात्रा टापूको पश्चिमी जल-क्षेत्रमा हिजो ठूलो भूकम्प भएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग युले आज पैचिङमा बोल्दै चीन सरकारले इण्डोनेशियाका भूकम्प पिडितहरुलाई सान्त्वना दिनुका साथै प्रकोपपीडित क्षेत्रका मानिसले प्रकोपमाथि विजय पाई जन्मथलोको पुनर्निर्माण गर्नसक्ने आशा लिएको कुरा बताउनुभयो।

              पछिल्लो तथ्याङ्कअनुसार, इण्डोनेशियामा भएको सो भूकम्पबाट कम्तिमा दशजनाको मृत्यु हुनुका साथै एक सयजनाभन्दा बढी मानिस घाइते भएका छन। भूकम्पपछि सानो समुद्री लहर पनि आएको थियो। हिन्द महासागरको किनारा नजिक रहेका केही मुलुकले समुद्री लहरको पूर्व-संकेत पठाई केही आवश्यक कदम चालेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040