china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    इरानको आणविक समस्याको समाधान गर्न कूटनैतिक सम्झौता सबैभन्दा राम्रो तरिका होः चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2007-09-18 19:10:31    

                 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले इरानको आणविक समस्याको समाधान गर्ने सबैभन्दा राम्रो छनौट शान्तिपूर्ण कूटनैतिक सम्झौता हो भन्दै यो अन्तर्राष्ट्रिय समाजको साझा हितका लागि पनि अनुकूल रहेको कुरा बताउनुभएको छ।

                 उहाँले आज आयोजित पत्रकार सम्मेनमा उक्त कुरा बताउनुभएको हो। यसका साथै उहाँले अन्तर्राष्ट्रिय मामिलामा सधैं नै सशस्त्र शक्तिको धम्की दिने कुरमा चीनले अस्वीकार गर्ने कुरा बताउँदै विभिन्न मुलुक बीच एकले अर्काको कदर गरी वार्तामार्फत पारस्परिक विश्वासको प्रवर्द्धन गर्नुका साथै मतभेदलाई कम पार्ने चीनको अटल अडान रहेको कुरा औंल्याउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040